https://www.youtube.com/watch?v=I0JmbnTVbKU
बिष्णुप्रसाद पोखरेल
दमक÷झापाको दमक नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले एकमहिना बित्न नपाउदै थुप्रै महत्वपूर्ण कामहरु गरेको पाईएको छ । छोटो समयमा स साना बिषयदेखि लिएर ठूलाठूला परियोजनासम्मका कामहरु गरेको पाईएको हो ।
एक महिना पनि बित्न नपाउदै नगरपालिकाले गरेका कामहरुको बिषयमा नगरपालिकाकी उपमेयर तथा प्रवक्ता गीता अधिकारीले यसरी जानकारी दिएकीछन् ।
नगरप्रोफाइलको काम देखि लिएर दमक नगरको बिकासका पूर्वाधारको डिपिआर तयार सम्मका कामहरु शुरु भएकाछन् । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=I0JmbnTVbKU



