काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चुनावी गठबन्धन भएको छ ।

चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर