भरतपुर महानगरपालिकामा फेरि निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा आज पनि सर्वोच्च अदालतमा बहस छ ।

मतपत्र च्यातिएपछि निर्वाचन अयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।
आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेका वडा सदस्य गुञ्जमान विक सर्वोच्च अदालत गएका थिए । सोहि विषयमा फेरि निर्वाचन गराउने कि मतगणना नै कायम राख्ने भन्ने बहस भइरहेको छ ।

एमालेले फेरि निर्वाचन गर्न नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहाल र एमालेका देवी ज्ञवाली मेयर पदमा प्रतिस्पर्धामा छन् ।

पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलासमा आज पनि सुनुवाई गरिरहेको र आज उक्त मुद्दाको आदेश आउन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah