काठमाण्डाै – मकवानपुरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । ज्यान जानेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जितबहादुर गोले रहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते हुनुभएकाे छ । उहाँको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88