दमक -नेकपा एमालेले दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ ।

पार्टी का प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेका अनुसार केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज अधिकारीलाई मेयरको उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर