काठमाण्डौ – नेकपा एमालेले काठमाण्डौको मेयर तथा उपमेयरमा मनोनयन दर्ता गरेको छ ।

मेयरमा वाग्मती प्रदेश सभाका पूर्व मन्त्री, सदस्य एवम् काठमाण्डौ महानगरका पूर्व मेयर केशव स्थापित तथा उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

मेयरमा उम्मेदवारीका लागि स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको थियो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै उपमेयरकी उम्मेदवार डङ्गोलले काठमाण्डाैलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने बताउनुभयो । एमालेका तर्फबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah