सवाल नेपाल डेक्स

लामो समयपछि सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाइ सदर गराएको छ । यसले सामाजिक सञ्जालमा पक्ष र बिपक्षबीचको जुहारी नै चलाएको छ । सर्वोच्च अदालतको निर्णयको बिषयमा चर्को आलोचना भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कानूनी राज्यमा अदालतको निर्णय नै अन्तिम निर्णय हुने भएकाले अब यसबाट पछि हट्न कसैले पनि सक्ने छैन । अब पक्ष र बिपक्ष दुबै चुनावमा गएर वडाबासीको मन जित्नेछन् ।

धेरैले चासोको बिषय बनेको छ सर्वोच्च अदालतले कस्तो आदेश दियो ? कस्तो फैसला गर्यो ? यो कसरी भयो ? हेर्नुहोस अदालतको जस्ताको त्यस्तै आदेश अर्थात फैसला