दमक/ झापाको दमकमा आज विहानदेखि शुरु भएको मतगणनाको प्रारम्भिक विवरण आउन शुरु गरेको छ । झिनो मतान्तरले नेकपा एमालेकी उम्मेद्वार गीता अधिकारी अगाडि रहेकीछन् । राप्रपा सहितको गठबन्धनबाट उम्मेद्वार बनेका राम थापा धोरै मतले पछिछन् ।

दमक १ को प्रारम्भिक मत परिणाम २०० गन्दा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गठबन्धन मेयर ७९

सुर्य मेयर ९३

खुकुरी मेयर ३

गठबन्धन उपमेयर ९०

सुर्य उपमेयर ७८

खुकुरी उपमेयर ३

वडा १ को

सुर्य ९३

हलो ७९खुकुरी २

मुढा १

घर १