मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ ।

हालसम्म १०० मत गणना हुँदा मेयरमा नेकपा एमालेले ३३ मत, नेपाली कांग्रेसले १८ मत र नेकपा एकीकृत समाजवादीले २२ मत पाएको छ ।

उपमेयरमा एमालेले ३३ मत, कांग्रेसले २० मत र माओवादीले १० मत पाएको छ ।

उर्लाबारीमा माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन भएको थियो भने एमाले र काग्रेस एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय