काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १५ हजार ३५९ मत ल्याएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केशवसँग बालेनको १३ हजार ३०३ मतान्तर छ ।

यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार ५७ मत पाएकी छन् ।