दमक/झापा दमक स्थित इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंक कार्यालयका प्रमुख राजन तिम्सिनाले साट्नका लागि सहि गरेको ३ लाखको बैकको चेक भेटाएपछि इलाका प्रहरी कार्यालय दमकमा बुझाएकाछन् ।

सवाल नेपाल अनलाइनको रोहवरमा उनले उक्त चेक बुझाउन प्रहरीमा पुगेको केहि समयमा नै चेक काट्ने देवकी ट्रेडर्ष उर्लाबारी ३ का सञ्चालक पनि पुगेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपि राजन लिम्बुले तत्काल नेपाल बैकलाइ फोन गरेर चेक भेटिएको बिषयमा जानकारी गराएपछि चेक हराएका ब्याक्ति समेत प्रहरीमा आएको बताईएको छ ।

देवकी ट्ेडर्षले बद्रि प्रसाद दाहालको नाममा ३ लाखको चेक काटेका थियो । करेन्ट एकाउण्टबाट चेक काटिएको र चेक साट्ने ब्याक्तिको पछाडि दूइवटा सहि र ट्रेडर्षको छाप समेत हानिएकाले जो कोहिले सजिलै चेक साट्न सक्ने अवस्थामा भेटेपछि तत्कालै तिम्सिनाले प्रहरीले बुझाएकाहुन् ।

ट्रेडर्षले चेक काटेको आधा घण्टा पनि नभएको अवस्थामा यसरी चेक काटिएकाभन्दा फरक ब्याक्तिले भेटेर प्रहरीलाइ बुझाएको भन्दै खुसि प्रकट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah