कञ्चनपुर। जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चा जन्माएकी छन्। माया मेट्रो अस्पताल धनगढीमा कुँवरले बिहीबार राति ११ बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा र बच्चा स्वस्थ छन्।

गर्भवती भएको सात महिनामै गौमतीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। जन्मेका शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको छ।

तिम्ल्याहा बच्चालाई जन्म दिने गौमतीलाई र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिनेको लर्को लागेको छ। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्वीरमा तिम्ल्याहा बच्चालाई काखमा समातेका गणेश निकै खुसी देखिएका छन्। प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई परिवारजनले हिजो साँझ अस्पताल लगेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah