नेपाली महिला ज्योती केसीले हाल संयुक्त राज्य अमेरिकामा एयर फोर्समा कार्यरत हुदै एनागल अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकी छिन्। अन्तरिक्ष यात्रुका रूपमा उनी संभवतः पहिलो नेपाली छोरी बन्दैछिन्। उनको मूल घर दाङको भालुवाङ राप्ती गाउँपालिका-१ हो र उनी नरबहादुर केसीकी छोरी हुन्।
बधाई छ ज्योती बहिनी।

 

यो पनि पढनुहोस

काठमाण्डाै – निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ भने अरु केही प्राविधिक काम बाँकी रहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अबको हप्ता, १० दिनभित्र अनलाइन प्रणाली तयार हुने जानकारी दिनुभयो । आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

आयोगकाअनुसार मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध हुनेछ । यो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।

अनलाइन प्रविधिको सुविधा भएपछि अरु विवरण घरबाटै भर्न मिले पनि प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा भने पुग्नैपर्ने आयोगले जनाएको छ । आउँदो चुनावका लागि अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।

अहिले अनलाइन प्रविधि तयार भइनसकेकाले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन कार्यालयमै जानुपर्छ । आयोगले चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सकिने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah