कैलाली : जिल्लाको चुरे गाउँपालिकामा प्रेस सल्लााकारका लागि नरेशनाथ योगी नियुक्त भएका छन् । उनलाई ०७९ साउन ०८ गते बाटै जिम्मेवारी सम्हाल्ने गरी गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले पालिकाको प्रेस सल्लााकारमा नियुक्त गरेका हुन् ।

योगि हाल अत्तरिया बाट प्रकाशित उद्धार खबर राष्ट्रिय दैनिकको प्रबन्ध निर्देशक तथा अत्तरियामै रहेको गोदावरी एफ .एम. को लोकप्रिय कार्यक्रम बिसौनीको लागि कार्यक्रम प्रस्तोता समेत रहेका छन्।



