काठमाडौं । धनकुटा नगरपालिका नेपालकै सबैभन्दा सफा नगरपालिका घोषणा भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रद्वारा मंगलबार आयोजित एक कार्यक्रमकाबीच तीन सफ नगरपालिकाहरुलाई पुरस्कृत गरेको हो ।

यसरी पुरस्कृत हुनेमा दोस्रो र तेस्रो भने क्रमशः इलाम र हेटौंडा उपमहानगरपालिका परेका छन् । यो आव ०७३र०७४ को मूल्यांकन हो । पहिलो दोस्रो तथा तेस्रो हुनेलाई नगरद पुरस्कार सहित प्रमाणपत्र दिईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah