काठमाण्डाै – चितवनमा छुट्टाछुट्टै भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

काठमाण्डाैबाट नारायणगढका लागि छुटेको ना ६ ख ५९१३ नम्बरको ट्रक र बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकल पछाडि बस्ने सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ खगेरी पुलमा जीपको ठक्करबाट ७१ वर्षीय खड्कबहादुर रानामगरको ज्यान गएको छ । ठक्कर दिने जीपको नम्बर खुल्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah