काठमाडौं, १८ साउन – पहिलो चरणको स्थानीय निर्वाचनको मतगणनाका क्रममा माओबादीका कार्यकर्ताले मतपत्र च्यातेर विवादमा आएको चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते पुन: निर्वाचन हुँदैछ। यसै क्रममा नेकपा एमालेका तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनि के कारणले पक्राउ परे भन्ने नखुले पनि यस पक्राउको पछाडी माओबादीका तर्फबाट उम्मेदवार बनेकी रेनुको हात रहेको एमालेको आरोप छ। बिगुल न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah