मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना– ६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन् ।

काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका हुन् । पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए । यात्रुवाहक बसेमा २३ जना यात्रु रहेको चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

घटनास्थल मुग्लिनबाट २ किमीको कालिखोला नजिकै पर्दछ ।

पन्तले मानवीय क्षति नभए पनि दुवै गाडी पुरिएको बताएका छन् । पानी र अध्यारो भएकाले उद्दारमा कठीनाई भएको छ ।

बाटो विस्तार सुरु गरेपछि मुग्लिन–नारायणगढ सडक पहिरोको जोखिममा रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै सडक अवलोकन गर्दै कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah