काठमाण्डाै - आज सुन चाँदीकै भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।