नेकपा एमालेका सचिव योगेश भट्टराईले राजपा र एमालेको सम्बन्ध सुधारको चाहना व्यक्त गरेका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाले र राजपालाई लडाएर कांग्रेसले मधेश कब्जा गर्ने सपना देखिरहेको आरोप लगाउँदै एमाले नै मधेसीको अधिकारको वकालत गर्ने पार्टी भएकाले मधेसमा एमालेप्रति गलत भ्रम सिर्जना गरिएकोे बताए ।

नेता भट्टराईले भने, “संविधान संशोधनको कुरोमा राजपासँग हाम्रो केही विमति भए पनि हामी चाहन्छौँ राजपा र एमालेमा सम्बन्ध सुधार होस् ।”

उनले राजपाले निर्वाचनमा चुनाब चिह्न पाउनुपर्ने माग गरे पनि काँग्रेसले राजपालाई चुनावमै आउन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाए। एमालेले जनकपुरको विकासका लागि विशेष अभियान चलाउने जानकारी दिँदै यहाँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रयत्न थाल्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah