काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय