‘जन्नत २’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री इशा गुप्ता चर्चामा आउन अनेक हर्कत गरिरहन्छिन् । पछिल्लो समय उनले इन्ट्राग्राममा तालतालका फोटा पोस्ट गरेर फिल्मकर्मी, दर्शक तथा सञ्चारकर्मीको ध्यान आफूतिर तानिरहेकी छिन् । उनले पछिल्लोपटक टु पिस लगाएर सोफामा विभिन्न पोज दिएका फोटा सार्वजनिक गरिन् ।

ती फोटाले अहिले इशाको चर्चा बढाएको छ । इशा अभिनीत ‘बादशाहो’ फिल्म सेप्टेम्बर १ अर्थात्, भदौ १६ मा दर्शकमाझ आउँदै छ । अजय देवगण, इमरान हास्मी, इलियाना डिक्रुजका साथ अभिनीत सो फिल्मले आफ्नो करिअर उँभो लगाउने विश्वास उनको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Esha Gupta

Superhot

Hotness

Rising Temperatures

Teasing Her Followers

Worth The Wait

The Storm

Tattoo

Miss Photogenic

हेर्नुहोस भिडियो 

http://www.dailymotion.com/video/x5ua7k3