कतारमा जारी फिफा विश्वकप फुटबलको जारी खेलमा अर्जेन्टिनाको पहिलो गोल गरेको छ

नेपाली दर्शक र फिफा विश्वकपबीच ‘मिडिया हब’ बाधक, सेवा....

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

विश्वकप: इङ्ग्ल्याण्ड र पाकिस्तान संयुक्त विजेता हुनसक्ने !

साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले खेलको दशौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

साउदी अरबका खेलाडीले डिबक्सभित्र अर्जेन्टिनाका खेलाडीलाई फउल गरेपछि अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको हो।