
पर्सा – पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ।
रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभयो।
रिजालले ३१ हजार १ सय ४२ मत र मियाँले २५ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ।
© 2023, All right reserved to Sawal Nepal