झापा / कन्काई नदीमा पौडी खेल्न गएका कन्काई उच्चमावि सुरुङ्गाका एक विद्यार्थी शनिबारदेखि बेपत्ता भएका छन्। प्रहरीका अनुसार सो विद्यालयको कक्षा १० मा अध्ययन गर्ने १५ वर्षीय सुदन ढकाल कन्काई नदीमा बेपत्ता भएका हुन्। कनकाई नगरपालिका–१ घर भएका ढकाल उनकै कक्षाका चार जना साथीसँग पौडी खेल्न गएका थिए।

नदीमा चार जना एकैपटक पसे पनि सुदन भने डुबेको उनका साथीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

बेपत्ता सुदनको खोजीका लागि इलाका प्रहरी कार्यालय विर्तामोड, झिलझिले, सुरुङ्गाबाट आइतबार बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah