अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको गोलको मद्दतमा अस्ट्रेलियाले खेलको २३ औँ मिनेटमा अग्रता लिएको हो ।

योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय