उर्लाबारी नगरपालिका भित्र नगरपालिका र नेपाल ग्यास रिसर्च सेन्टरको नाममा प्रत्येक घरमा ११ सयमा ग्यास सहित सिलिन्डर उपलब्ध गराउने भन्दै ठगि गरेको भेटेपछि स्थानीयले ठगलाई पक्राउ गरे । स्थानीयले पक्राउ गरेर नगर प्रहरीलाई बुझाएको ठगलाई नगर प्रहरीले स्थानीय प्रहरी प्रशासनमा बुझाउनुपर्नेमा केहि बिल र रकम जफत गरेको भरमा छोड्नु भनेको नगर प्रहरीको मिलेमतो देखिन्छ ।
ठग देखि सावधान ।
सवाल नेपालसंवाददातामंगलबार, १३ मङ्सिर २०७९

ठग देखि सावधान ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



