केहि दिनअघि सुकुम्वासी बस्तीमा डोजर चलेपछि “मर्न र मार्न तयार छौं भन्दै सडकमा सिरुपाते खुकुरी लिएर उत्रिएका सुकुम्वासीहरुले आज फेरि काठमाडौमा बिरोध प्रदर्शन गरेका छन् ।

दिउँसो तिनले हाम्रो मानव अधिकार खोइ ? उठिबास र त्रास बन्द गर, जस्ता अनेक नारासहित बिरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय