राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि सात दिनको समय दिएकी छन् । आइतबार राष्ट्रपति भण्डारीले सरकार गठनको आह्वान गर्दै राजनीतिक दललाई सात दिनको समय दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस १० गते आइतबार ५ बजे बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिबाट आव्हान भएको व्यहोरा अनुरोध छ ।’ दलहरुसँग स्पष्ट बहुमत नभएकाले सरकार गठन थप पेचिलो बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah