काठमाडौं : हाम्रा हजुरबुबा हजुरआमाले पानी बसेर अनि दूध उभिएर पिउनुपर्छ भनेका सुन्दै आएका हौं। यसमा केही वैज्ञानिक तथ्य पनि भेटिएका छन्।

पानी बसेर किन पिउने ?

पानी बसेर पिउँदा हाम्रो शरीरका मांशपेशीले आराम पाउँछन्। हामीले खाएका खाना तथा तरल पदार्थ पचाउन यसले मद्दत गर्छ। बस्दाखेरि मृगौलाले पनि सजिलै फिल्टर गर्ने गर्छ। यसरी पानी पिउँदा हड्डीमा भएको क्याल्सियममा कमि आउँदैन्। उभिएर पानी पिउँदा अल्सर हुने खतरा तथा छाती पोल्ने समस्या देखिन सक्छ। उभिएर पानी पिउँदा तरल पदार्थ सन्तुलित हुन पाउँदैन्।

दूध किन उभिएर पिउने ?

हामीले उभिएर दूध पिउँदा क्याल्सिएम शरीरमा सजिलै पुग्छ। रगत बहे जस्तै दूध पनि सजिलै शरीरका सबै भागमा पुग्न पाउँछ। यसरी दूध पिउँदा दूधबाट पाइने सबै पोषक तत्व पाउन सकिन्छ। बसेर दूध पिउँदा यसको सञ्चारमा समस्या हुन्छ। एजेन्सीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah