शहीद दिवसको अवसरमा विभिन्न नेतृत्वहरुले आज विभिन्न अभिव्यक्ति हरु जारी गरेका छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्मृति पार्क लैनचौरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै भनेका छन, आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास
गरिरहेका छौं । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ, देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् ।’


त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले शहीदहरुको सपना स्वतन्त्रता मात्र नभएर समृद्धि हासिल गर्नुपनी हो भनेका छन।

उनले अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमाले लागेको दाबी समेत गरेका छन् ।


अर्का नेता भिम रावल ट्विटरमा लेख्छन,
शहीद दिवसका अवसरमा देश र जनताको
हितमा बलिदान दिने शहीदहरू प्रति
हार्दिक श्रध्दाञ्जली!
शहीदको रगत बुझ्छौ कि किन पोखियो धरतीमा के सन्देश दिन्छन् भनन भन शहीदका मौन प्रतिमा? जालझेल कहिले गर्ने हो बन्द स्वार्थको चक्करमा देशलाई कहिले बनाउने राम्रो नपारि अक्करमा ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88