दमक १० मा दलित भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनिपुर्जा बाडिने भएको छ।

यहि माघ १९ गते बिहिबार दमक १० को वडा समितिको कार्यालयमा दिनको एक बजे भुमी आयोग, दलित भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासी व्यवस्थापन समिती र वडा समिती दमक १० को समन्वयमा नापी भैसके पछि धनिपुर्जा प्राप्त गर्न योग्य नलबारीको एउटा प्लट अन्तर्गत करिब ३५ परिवारलाइ धनिपुर्जा बितरण गरिने भएको हो।

पहिलो चरणमा हाल दलित भुमिहिन २ परिवार, सुकुम्बासी १० परिवार र अव्यवस्थित बसोबासी २३ परिवार धनिपुर्जा प्राप्त गर्न योग्य ठहरिएका छन भने अव्यवस्थित बसोबासिले भोलि सम्ममा राजस्व बुझाइ सक्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah