कैलाली//:- जिल्लाको चुरे गाउँपालिकामा अवस्थित
चुरे युवा क्लबको नयाँ कार्यकालका लागि गणेश नाथ योगिको अध्यक्षतामा ९सदस्यिय पूर्ण कार्यसमिति चयन गरिएको छ ।

क्लबको उपाध्यक्षमा ओमबहादुर थापा,सचिवमा हिरा ब.सार्की,काेषाध्यक्ष निर्मला रावत,स-सचीवमा गोबिन्द खत्री,सदस्यमा क्रमश: ओम प्रकश आचार्य,दिपेन्द्र साउद,सृजना नाथ योगि,पार्वती कुमारी बिस्ट लगायत चयन भएका छन।
समितिको कार्यकाल २ बर्षको हुनेछ ।
कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी,तथा बिशिस्ट अतिथिमा चुरे-०६ का अध्यक्ष प्रेम साउदको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
अतिथिमा श्री भगवती माविका प्र.अ श्री भक्त ब ऐर ,सल्लाहकार सदस्य हुकुम ठाडा मगर,विभिन्न बन
समुदायकापदाधिकारी,सुरक्षाकर्मी,सन्चारकर्मी राष्ट्रिय तथा स्थानीय कलाकार चेतन बोहरा,सौगात ओझा,सरिता जोशी लगाययको प्रस्तुति समेत रहेको थियो ।
क्लबले जनचेतनामूलक कार्यक्रम ,खेलकुद,कला सहित्य ,लगायतका बिषयमा केन्द्रित गतिविधि गर्ने कार्यनिति लिएको छ !

प्रतिक्रिया

सम्बन्धित खवर