बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ उक्त आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् भने लाखौंको क्षति भएको अनुमान छ ।
कपडा पसलबाट आगलागी सुरु भएको प्रत्यक्षदर्शी बताउछन, उक्त पसल अनिल साहले संचालन गरेका थिए भने आगो लाग्नुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ, बिहान ७:३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो जसको निम्ति जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम गरी ३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा आगोलाई नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah