चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं वैशाख ३१ गते चुनाव गराउँदा गृहमन्त्री रहेका बिमलेन्द्र निधिले शनिवार सामाजिक सञ्जलमा अर्थपूर्ण सन्देश लेखेका छन् ।

माओवादी केन्द्रबाट भरतपुरको मेयर उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग कडा प्रतिस्पर्धा संगको मतान्तर न्युन बन्दै लगेको समयमा निधिले शनिवार अपरान्ह ट्वीट गरेका हुन् ।

उनले लेखेका छन्, ‘भरतपुरमा रेणु दहाल जितुन् । हाम्रो चाहना यही नै हो । पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौंला ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah