यही माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा काठमाडौंको वीर अस्पताल अगाडी एक चिकित्सकलाई प्रहरीले कुटेर घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो।

सोहि क्रममा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच भएको वार्तापछी ६ बुँदे सहमति गरेर चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
तलको तस्विरमा सम्झौता हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah