सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। २०५२ साल फाल्गुन १ गते नेकपा माओवादीले शशस्त्र युद्ध शुरु गरि जनयुद्ध घोषित गरेको थियो। सोहि जनयुद्ध दिवसको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय