गत: स्थानीय चुनावमा स्वतन्त्र जितेका उम्मेद्वारहरुको सर्वत्र चर्चा भइरहेको छ, धरानका मेयर हर्क साम्पाङ राई ढुंगा बोक्न आफै अघि सरि श्रमदान संस्कृतिको आधारमा धरानलाई खानेपानी पुर्याउने मेयरको रुपमा परिचित बनेका छन् भने काठमाडौं महानगरपालिका का मेयर बालेन शाह फोहोर व्यवस्थापन गर्ने तर नक्सा मिचेर संरचना बनाएका हरुको तोडफोड गर्ने मेयरका रुपमा सांकेतिक हिसाबले डोजर मेयरका रुपमा परिचित छन् त्यसैगरी अर्का एक स्वतन्त्र उठेर धनगडी उपमहानगरपालिका का मेयर बनेका गोपाल हमालले अनौठो कार्यक्रम ल्याएका छन् ।

उक्त कार्यक्रम शौचालयको डिजाइन प्रतियोगिता रहेको छ जसमा उपमहानगरले बनाउन लागेका सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट पहिलो र दोस्रो हुने इन्जिनियरलाई क्र.म.स. एक लाख ५० हजार र ७५ हजार पुरस्कार दिइने भएको छ।

त्यसको निम्ति उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ भने उक्त प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ र प्रतियोगिता बाट छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88