दमक । पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ३ केरखामा तत्काल पहिचान नखुलेको सवारीको ठक्करबाट एक जना बृद्वाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्युु हुनेमा काली गुरुङ नाम बताउने अन्दाजी ७५ बर्सिया बृद्वा छ्न । बोलेरो जस्तो देखिने पुर्व तर्फ गैरहेको सो सवारीले उनलाई ठक्कर दिएर गम्भीर घाईते बनाएकोमा उपचारका क्रममा बिहान ७.३० बजे दमक अस्पतालमा मृत्युु भएको हो ।
केर्खामा दुर्घटना हुँदा बृद्वाको मृत्यु
सवाल नेपाल संवाददातामंगलबार, ९ फागुन २०७९

केर्खामा दुर्घटना हुँदा बृद्वाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



