सवाल नेपाल/राजनीतिक ब्यूरो

दमक/माओबादी नेतृ तथा माओबादी केन्द्रकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी भरतपुर महानगरकी प्रमुख रेणु दाहालले आफू अब माओबादी कार्यकर्ता नभएको बताएकीछन् ।

काँग्रेस र माओबादी गठबन्धनबाट भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेर जित हासिल गरेकी उनले जित्नसाथ अब आफू भरतबासीको साझा ब्याक्ति बन्ने भन्दै यस्तो बताएकीहुन् ।

उनले हिजो निर्वाचनको समयमा राजनीतिक दलबाट आएपनि अब आफू सबैको साझा भएकाले माओबादी वा काँग्रेसको लागि नभएर सबैका लागि काम गर्ने उनले प्रतिबद्धता जनाइन् ।

उनले भरतपुरबासीको सपना साकार पार्न र भरतपुरलाइ दक्षिण एशियाको सम्बृद्ध शहर बनाउन आफू लाग्ने भन्दै यसमा सबैको साथ पाउने आशा गरेको पनि उनले बताइन् ।

मतदाताहरुसंग खुसियाली साट्दै उनले भनिन् मलाइ माओबादी कार्यकर्ता वा माओबादीको उम्मेद्वार नसम्झनुहोला अब म तपाइहरुको साझा प्रमुखको रुपमा अघि बढ्ने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah