मेजर जनरल प्रेम शाही, कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई विद्रोहको षड्यन्त्रको आरोपमा हिरासतमा राखिएको छ तर सैन्य प्रहरीद्वारा गिरफ्तार गरेर राखिएको स्थानको विषयमा कसैलाई आधिकारिक जानकारी दिइएको छैन।

तीनैजना अधिकृतहरु पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट मानिन्छन यसैगरी थापा निकट अर्का मेजर जनरल अनन्तबहादुर कार्कीलाई नियमित पदावधि थप नगरी सेवानिवृत्त गराइएको थियो भने प्रेम शाहीलाई दुइ महिना अगाडी देखिनै एकल हिरासतमा राखिव्को थियो ।

वर्तमान सैनिक नेतृत्व निकटका व्यक्तिहरुबाट प्रतिशोधको राजनीति सुरु भएको आरोप लगाउँदै कोर्टमार्सलको जिम्मा विवादास्पद व्यक्तिहरुलाई दिइएको आरोप पनि छ।
हरि फुयालको एकल इजलासले बुधबार सैनिक हिरासतमा रहेका दुई अधिकारीहरु शाही र तिमिल्सिनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
सेनाभित्र भैरहेका यी तमाम गतिविधिहरुको कारण पनि सेनाभित्र विद्रोहको लहर देखिन थालेको र यसले निकट भविष्यमा नै राष्ट्रिय संकटको अवस्था निम्त्याउन सक्ने चिन्ता बढेको विश्लेषकहरु बताउछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah