राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा उम्मेदवार हरुले राजनैतिक भेटघाट तीव्र बनाएका छन् यसै सन्दर्भमा बिहीबार नेकपा एमालेको तर्फका उम्मेदवार सुवासचन्द्र नेम्वाङ समेतको नेताहरुको टोलि नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका थिए।

एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपतिमा आफ्ना उम्मेदवार लाई मतदान गर्न सहयोग माग्न आएका एमाले नेताहरुलाई सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गरेकोमा धन्यवाद दिदै आफुहरु ८ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको भनि फिर्ता पठाइदिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv