आज फाल्गुन २६ गते शुक्रबार प्रदेश १ का प्राय विद्यालयहरु बन्द भएका छन।

प्रदेश १ को नाम कोशी राखिएकोमा विरोध जनाउदै किरात मोर्चा नाम गरेको संगठनले प्रदेशभर बन्द आह्वान गरेको भनि हल्ला चलेकोले आज अधिकतम विद्यालयहरु बन्द भएका छन भने सवारीसाधन पनि अन्य दिनको तुलनामा कम चलेका छन।

दमकको ग्लोबल एकेडेमीले विशेष कारणबस विद्यालय बन्द भएको आफ्नो सामाजिक संजालमा लेखेको छ भने अन्य विद्यालयहरुले विद्यार्थी पुगेपछि आज बन्द हो भनेर विद्यार्थी हरुलाई फिर्ता पठाएका छन।

बन्दको अपुष्ट सुचनाको भरमा यसरि बन्द हुनु अनौठो भएको स्थानीयवासीहरु बताउछन।

किरात मोर्चाको लेटरप्याडमा मिसेक हाङ किरात नामका केन्द्रीय अध्यक्षको दस्तखत सहित फाल्गुन २२ गते जारि गरिएको एक प्रेस विज्ञप्ति विभिन्न व्यक्तिहरुको सामाजिक संजालमा देखिएको छ।

जसमा लेखिएको छ “कोशी प्रदेश खारेज गर, किरात राज्य (प्रदेश) घोषणा गर।
हेर्नुहोस विज्ञप्ति जस्ताको तस्तै:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah