भारतमा निर्मित वृत्तचित्र ‘दि एलिफन्ट विस्परर्स’ ले पनि ‘बेस्ट डक्यूमेन्टरी शर्ट’ विधामा ओस्कर हात पार्यो।

उक्त वृत्तचित्रमा बथानबाट छुट्टिएको एउटा घाइते छावाको स्याहारसुसार गर्ने एउटा जोडीको कथा प्रस्तुत गरिएको छ। ‘दि एलिफन्ट विस्परर्स’ सो विधामा ओस्कर जित्ने भारतबाट पहिलो वृत्तचित्र हो।

भारतको मनोरम नीलगिरि पर्वतशृङ्खलामा छायाङ्कन गरिएको उक्त वृत्तचित्रमा मानिस र हात्तीबीच विकसित आत्मीय सम्बन्ध देखाइएको छ यद्यपि ‘नाटू-नाटू’ले हात पारेको उपाधिलाई विशेष मानिएको छ।

तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट बहुचर्चित गीत ‘ नाटू-नाटू’ ओस्कर पुरस्कार जित्ने भारतीय चलचित्रको पहिलो गीत बनेको छ।

पन्चानब्बेऔँ अक्याडमी अवार्ड्समा लेडी गागा र रिहानाजस्ता हस्तीका सिर्जनालाई पछि पार्दै उक्त गीतले ‘उत्कृष्ट मौलिक गीत’को उपाधि हात पारेको हो।

चित्ताकर्षक लय र कोरिओग्राफीका कारण उक्त गीतले विश्वभरि दर्शक र श्रोताहरूलाई मन्त्रमुग्ध पारेको छ।
बिबिसी नेपालीमा खबर छापीएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah