नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah