प्रदेश सरकारहरुलाई प्राप्त वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकार प्रयोग गर्दै कोशी प्रदेशले आफूले दिने बिदाहरु तय गरेको छ।

साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा, कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन, मंसिर ४ गते छठ पर्वको समापनको दिन प्रदेशभर बिदा दिने प्रदेश सरकारको निर्णय छ।

केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्माबलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ।

त्यसैगरी असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिने निर्णय हुँदा पनि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah