उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छिन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन।

नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा नेपाललाई खतरा रहेको र त्यसले पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने उनले बताइन।

त्यसैगरी उक्त अवसरमा उनले जलवायु परिवर्तनका कारण नेपालले खेप्नुपरेको धेरै असरहरुको बारेमा समेत चर्चा गरिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah