१२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।

जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ।

सार्वजनिक भएको १२ औं जनगणनाको प्रतिवेदन अनुसार नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्।

कुल जनसंख्याको ०.००१ प्रतिशत यानकी दुई हजार ९२८ अन्य लिङ्गीको संख्या छ।

जनगणनाको समयको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिसत रहेको छ, जुन २०६८ मा १.३५ प्रतिसत थियो ।

पुरा प्रतिवेदन हेर्न तलको लिंक क्लिक गर्नुहोस
Jangarana-1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah