काठमाडौंको बानेश्वरमा गत: चैत ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनालाई जेल चलान गरिएकोले लोकतन्त्रको उपहार जनताको आवाज माथि प्रहार भन्ने नयाँ उखान चरितार्थ बनेको छ ।

सोलुखुम्बुका स्थायी बासिन्दा २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा अभद्र व्यवहार मुद्दामा तोकेको ५ हजार धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार चलान गरिएको हो।

प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले मुख थुनिदिएपछि लोकतन्त्रमा विरोध गर्नेहरुको आवाज यसरि मुख थुनेर दबाउने गरिन्छ भनेर व्यापक विरोध समेत भएको थियो।

बिभिन्न चरणमा भएका विभिन्न आन्दोलनको क्रममा शाषकहरुद्वारा जनताको आवाज दमन गरियो भनेर शासनसत्ता जनताको हातमा ल्याउन गरिएका क्रान्तिहरुमा हजारौं नागरिक हरुले आफ्नो जीवनको आहुति दिएका भएपनि अहिलेपनि शासक फेरिएको तर शासनको तरिका नफेरिएको, जनताको आवाज दमन नै गरिदै गरेको ज्वलन्त उदाहरण मध्ये यो पनि एक हो भन्ने प्रतिक्रियाहरु विभिन्न सामाजिक संजालाहरुमा प्रसस्तै देख्न पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah