मिटरब्याजी पीडितले राजावादी भएको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई आफ्नो आन्दोलनमा ऐक्यबद्धता जनाउन नाराबाजी गर्दै रोकेका छन ।

पीडितको पक्षमा समर्थन जनाउन युट्युबरहरुको साथमा गएका शाही लाइ सबै उठेर विरोध जनाएका हुन् । ‘तपाईंले बोक्दै आएको विचारका कारण हामीले यस्तो अवस्था भोग्दै आएका छौँ । आज जनता ११ दिन पैदल यात्रा गरेर यहाँसम्म आउनु परेको छ त्यसैले यो मुद्दामा खेल्ने प्रयास गर्नुहोला घुसपैठ गर्ने, मुद्दा क्यास गर्ने कुनै पनि अवसर दिँदैनौँ’ एक मिटरब्याजी पीडितले भने।

रातोपाटिमा प्रकासित समाचारमा आधारित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah